जनसम्पर्क समिति बेल्जियम औपचारिक रुपमा विभाजित, गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा

लुभेन । बेल्जियम स्थित नेपाली कांग्रेसको भातृसंस्था नेपाली जनसम्पर्क समिति औपचारिक रुपमा विभाजन भएको छ । नेपाली जनसम्पर्क समितिका महामन्त्रि सुभाष गुरुङको नेतृत्वमा आइतवार राति लुभेनमा भएको एक भेलाले वर्तमान सभापति सिता सापकोटाको नेतृत्व नमान्ने घोषणा गर्दै नयाँ कार्यसमिति गठन गरेको हो । भेलाले सुभाष गुरुङको सभापतित्वमा १५ सदस्सीय नयाँ कार्यसमितिको घोषणा गरेका छ । … Continue reading जनसम्पर्क समिति बेल्जियम औपचारिक रुपमा विभाजित, गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा